होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मंसिरमा हुनेछ नर्सहरुको लाइसेन्स परीक्षा
समाचार

मंसिरमा हुनेछ नर्सहरुको लाइसेन्स परीक्षा

  • नागरिक रैबार
मंसिरमा हुनेछ नर्सहरुको लाइसेन्स परीक्षा

काठमाडौं: नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र(लाइसेनिङ) परीक्षा आगामी मंसिरमा हुने भएको छ। लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने परिषदले जनाएको छ।

पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ।

परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक ४ गतेदेखि कार्तिक १५ गतेसम्म दोब्बर दस्तुर बुझाउन पर्ने परिषदले जानकारी दिएको छ।

विज्ञापन

परीक्षण शुल्क एक हजार ६०० तोकिएको छ भने दोब्बर दस्तुर बुझाउनुपर्ने भएमा ३ हजार १०० तोकिएको छ।

परीक्षा मंसिर १३ गते बिहान ९ बजेदेखि ११ बजेर ३० मिनेटसम्म हुने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार