होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा निषेधाज्ञा खुकुलो बनाउने तयारी
देश/प्रदेश

कैलालीमा निषेधाज्ञा खुकुलो बनाउने तयारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा निषेधाज्ञा खुकुलो बनाउने तयारी

धनगढी– कैलालीमा भदौ ४ गते मध्यरातिदेखि जारी भएको निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ। १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने स्थानीय प्रशासनले तयारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले १९ गतेपछि कसरी जाने भन्ने विषयमा सबै पक्षसंग छलफल भईरहेको बताउँदै केही सेवाबाहेक अन्य सेवा सुचारु गर्ने तयारी भएको जनाएको छ।

नयाँ मोडलिटीबारे उद्योग वाणिज्य संघ, स्थानीय तह लगायतसंग छलफल जारी रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

विज्ञापन

तर निषेधाज्ञालाई यथावत राख्ने वा अन्य कुनै मोडालिटी अपनाउने भन्ने विषयमा अहिले नै कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै