होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप एक कोरोना संक्रमित महिलाको मृत्यु
समाचार

थप एक कोरोना संक्रमित महिलाको मृत्यु

  • नागरिक रैबार
थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो।

भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार