होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • धनगढी प्रयोगशालामा आज १७ जनामा कोरोना पुष्टि
देश/प्रदेश

धनगढी प्रयोगशालामा आज १७ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढी प्रयोगशालामा आज १७ जनामा कोरोना पुष्टि

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो।

आज थपिएका मध्ये सबैभन्दा बढि अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तडछेडेदहका १ का दुई महिला र  वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै