होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आइएनएफ बाजुराले बनायो सार्बजनिक ठाउँमा हात धुने
समाचार

आइएनएफ बाजुराले बनायो सार्बजनिक ठाउँमा हात धुने

  • नागरिक रैबार
आइएनएफ बाजुराले बनायो सार्बजनिक ठाउँमा हात धुने

बाजुरा — आइएनएफ बाजुराले बाजुरा जिल्लाको पुर्बिउत्तर क्षेत्रमा बाटोमा हात धुने ठाउँ बनाएको छ । आई एन एफ नेपाल र टियरफन्डको सहयोगमा जिल्लाका ३ वटा स्थानीय तहमा हात धुने ठाउँ बनाएको आइएनएफ बाजुराका नरदिप ओडले बताएका छन । आई एन एफ नेपाल र टियरफन्डको सहयोग बडिमालिका र बुढिनन्दा नगरपालिकाको सहकार्यमा कोभिड १९ पर्तिकार्य योजना अनुसार बडिमालिकाको ३ वटा स्थान र बुढिनन्दाको ३ वटा स्थान गरि जम्मा ६ वटा स्थानमा सार्बजनिक हातधुने ठाऊ बनाईएको ओडले बताए ।

हाल लकडाउन खुलेपनि कोरोनाको उच्च जोखिम कायमै रहेकाले सबैले साबुन पानिले हात धोउन र केही हद सम्म कोरोना बाट बचुन भन्ने उदेश्यले यस्तो कार्य गरिएको जिल्ला परियोजना संयोजक जुवारिलाल कार्किले बताएका छन । यो कार्य संचालन भईसकेपछि कोल्टी क्षेत्रमा दिनमा करिब ७० देखि ८० जनाले हात धुने गरेको आई एन एफ बाजुरा सामुदायिक परिचालक मान्देबी देबकोटाले बताएकि छन । कोल्टि क्षत्रमा ४ सय १० घरधुरिलाई सरसफाईको सामाग्री र ४ सय १० घरधुरिलाई खाद्दन्न सामाग्री बितरण गर्ने योजना पनि रहेको आइएनएफ बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार