होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • धनगढीमा ११ जना सवारी चालकमा आरडिटी पोजेटिभ
Breaking News

धनगढीमा ११ जना सवारी चालकमा आरडिटी पोजेटिभ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा ११ जना सवारी चालकमा आरडिटी पोजेटिभ

धनगढी : त्रिनगर सीमा क्षेत्रबाट नागरिकको उद्दारमा खटिएका सवारी चालकहरुको धनगढीमा परिक्षण सुरु भएको छ। धनगढी बसपार्कमा एक सय २० जनाको ¥यापिड टेस्ट गर्दा ११ जनामा एन्टिबडी देखिएको छ।

उनीहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ। पीसीआर परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको छ।

धनगढी उप–महानगरपालिकाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायका अनुसार आज एक सय २० जनाको मात्र टेस्ट गरिएको हो। किटको अभाव रहेकाले अन्यको परिक्षण गर्न नसकिएको उपाध्यायले बताए।

विज्ञापन

सीमा क्षेत्रबाट नागरिकको उद्दारमा खटिएको झन्डै चार सय जनाको ¥यापिड टेस्ट गरिने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै