होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सेतीको कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा संक्रमण पुष्टि
Breaking News

सेतीको कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा संक्रमण पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सेतीको कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा संक्रमण पुष्टि

धनगढी : सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।

सोमवार ६८ जनाकोमा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले दिनेश खवरलाई जानकारी दिएको छ।

‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन्,’ समाचार स्रोतले भन्यो, ‘अहिले उनको आइसोलसनमा राखेर उपचार भईरहेको छ।’ उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भईरहेको छ। यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै