होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो
देश/प्रदेश

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। बाराका ५ बर्षीय बालक र पर्साका २५ बर्षीय युवकको कोरोना भाईरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

उनीहरु दुवैको मृत्युपछि नारायणी अस्पतालमा गरीएको परीक्षणमा कोरोना संक्रमण देखाएको हो।  यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्य १८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै