होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल
देश/प्रदेश

कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल

  • नागरिक रैबार
कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल

काठमाडौं । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न काम गर्ने समेत बताए । उनले सरकारलाई सबैले सहयोग गर्नेभन्दै सरकार अब मातृभूमि रक्षाका लागि काम गर्नुपर्ने समेत बताए ।

सबै सीमानालाई सुरक्षा गर्न समेत सरकारले पहल गर्नुपर्ने भन्दै उनले भने,‘भौगोलिक अखण्डताका लागि हामी एकमत भएका छौं । यस्तो बेलामा भारतसँग सम्बन्ध सुमधुर हुनुपर्छ । हाम्रो आत्मनिर्णयको अधिकारको सम्मान हाम्रा छिमेकीले पनि गर्नुपर्छ । र गर्छ भन्ने हामीले विश्वास लिएको छु ।’ कोरोनाका कारण सिमा सुरक्षालाई महत्व दिएको भन्दै उनले अन्तर्राष्ट्रिय कानूनबाट नेपाल भारत सीमाना नियमन गर्न पनि आग्रह गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै