होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि
देश/प्रदेश

कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि

कठमाडौं । कर्णाली प्रदेशमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको थिएन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार