होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’
मनोरञ्जन

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

काठमाडौं–रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।शनिबार भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेशले पहिलो संस्करणको उपाधि हात पारेका हुन् । उत्कृष्ट घोषित पन्तले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् ।

च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् ।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार