होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

अन्य

सुनचाँदीको मूल्य बढयो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुनचाँदीको मूल्य बढयो

कात्तिक २१ काठमाडौंः सुनको मूल्य पुनः वृद्बि भएको छ। बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै