होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत १ करोड रुपैयाँ धरौटी बुझाएका हुन्।
देशमा राज्य आतंकको बादल मडारिरहेको बेला प्रकृतिले पनि विश्राम लिएको छैन। निरन्तरको बर्खेझरीले सुकुम्बासी, श्रमजीवी, मजदुर र किसानको पीडामा झन् पीडा थपिरहेको छ। बस्तीहरू डुबानमा परिरहेका छन्, खोलानालाले उग्र रूप धारण गरिरहेका छन्, र हजारौं नागरिक त्रास र अनिश्चितताबीच रात कटाउन बाध्य छन्।☝️ यस्तो कठिन समयमा राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा, राहत र विश्वासको प्रत्याभूति […]
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेकोले पुनर्गठन गरेर जाने बताएका छन्। पार्टीले सुरू गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा आज बोल्दै पौडेलले एमाले यही रूपमा र यस्तै ढंगले सञ्चालन हुन नसक्ने पनि बताए। पौडेलले यस्तो कुरा राख्दा मञ्चमा अध्यक्ष केपी शर्मा ओली पनि थिए। ‘हाम्रो पार्टी यही […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणामा सहमत रहेको बताएका छन्। बुधबार नयाँ दिल्लीमा भेटेपछि विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने मोदीको धारणामा आफू सहमत भएको लामिछानेले बताएका हुन्। मोदीले दुई पक्षबीच भएको भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए। विज्ञापन त्यसलाई सेयर […]
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका हुन्। ‘कांग्रेसलाई एकढिक्का बनाउनका लागि, एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु। म यो […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने […]
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा विहान ७ बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विज्ञापन मतदानलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, […]
फेसबुक प्रतिक्रियाहरु