होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन
समाचार

अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन

  • नागरिक रैबार
अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन

नागरिक रैबार/बाजुरा २० फागुन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराकाे अध्यक्षमा देवु खाति सर्वसम्मत अध्यक्षमा चयन भएकी छन् ।

अनेमसंघकाे हिजाेबाट सूरू भएकाे ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा खाति रहने गरि ३३ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे ।

जस अनुसार उपाध्यक्ष निर्मला रोकाया र अमला दमाई, सचिव
दुर्गा थापा, उप -सचिव गिता रोकाया र काेषाध्यक्षमा मनदेवि बुढा लगायत ३३ सदस्यीय नयाँ कमिटी चयन गरिएकाे हाे ।

अनेमसंघकाे नवनिर्वाचित कमिटीले आज नै सपथ ग्रहण गरेका छन् ।

हिजाे सूरू भएकाे अनेमसंघकाे अधिवेशन केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज माया खड्काले गरेकी थिईन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि