होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लमजुङमा घर जल्दा एक महिलाको मृत्यु
देश/प्रदेश

लमजुङमा घर जल्दा एक महिलाको मृत्यु

  • नागरिक रैबार
लमजुङमा घर जल्दा एक महिलाको मृत्यु

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी ४१ वर्षीया श्रीमती सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, पसल, मोटरसाइकल, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

विज्ञापन

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार