होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जाेशीकाे निधन
Breaking News

स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जाेशीकाे निधन

  • नागरिक रैबार
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जाेशीकाे निधन

नागरिक रैबार/ बाजुरा ४ माघ। बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखि बिरामी भएकी जोशीको बुधबार राती मृत्यु भएको हो । मृतक जाेशी २०७९ सालकाे स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिकाकाे उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार