होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराकाे अधिवेशन केन्द्रित बैठक स्थगित
देश/प्रदेश

एमाले बाजुराकाे अधिवेशन केन्द्रित बैठक स्थगित

  • नागरिक रैबार
एमाले बाजुराकाे अधिवेशन केन्द्रित बैठक स्थगित

नागरिक रैबार/बाजुरा १ चैत । नेकपा एमाले बाजुराको आज बस्ने भनिएकाे १२ औं जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ ।

यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनकाे तयारीका लागि बाेलाईएकाे बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ ।

एमाले बाजुराका अनुसार अर्काे सूचना जारी नहुन्जेल सम्मका लागि आजकाे बैठक स्थगित गरिएको बुझिएको छ ।

विज्ञापन

आज बस्ने भनिएको जिल्ला कमिटीको बैठकले पार्टीको यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशन केन्द्रित बैठक बाेलाएकाे थियो ।

१ सय १० बढी सदस्य रहेको जिल्ला कमिटीमा आजको बैठकमा ५० जना मात्रै सदस्यहरु सहभागि भएकोले बैठक स्थिगित गरिएको एक नेताले बताएका छन् ।

बैठकका लागि सदरमुकाममा पुगेका जिल्ला कमिटीका नेताहरू बैठक स्थगित भएपछि घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार