होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगा- ७ मा लगाइएको ताला ३ सातापछि खुल्यो
Breaking News

बुढीगंगा- ७ मा लगाइएको ताला ३ सातापछि खुल्यो

  • नागरिक रैबार
बुढीगंगा- ७ मा लगाइएको ताला ३ सातापछि खुल्यो

नागरिक रैबार/बाजुरा १ फागुन। बाजुराकाे बुढीगंगा नगरपालिका- ७ काे वडा कार्यालयमा लगाईएकाे ताला २३ दिनपछि खुलेकाे छ ।

बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँको उपस्थितिमा आज २३ दिनपछि वडा कार्यालयकाे ताला खुलाईएकाे हाे ।

वडामा रहेका समस्या आगामी दिनमा सहकार्य र छलफलका आधारमा समाधान गर्ने सहमति अनुसार वडामा लगाएकाे ताला खुलाईएकाे हाे ।

विज्ञापन

माघ ९ गते लामो समय देखी वडा सचिव पंजिकाधिकारी र प्राबिधीक नहुदा नागरिकलाई समस्या भएको भन्दै स्थानिय राजनितिक दलहरुले तालाबन्दी गरेका थिए ।

४ वटा राजनितिक दलहरुले सार्बजनिक सुचना टाँस गर्दै वडा सचिव र प्राबिधिकको ब्यबस्था नभए सम्मका लागि भन्दै तालाबन्दी गरिएकाे थियाे ।
<span;>वडामा ४ राजनीतिक दलका प्रतिनिधिहरूले तालाबन्दी गरेपछि वडाका दैनिक कामकाजहरू प्रभावित बनेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार