होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
समाचार

बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

  • नागरिक रैबार
बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार