होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सूरू
Breaking News

काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सूरू

  • नागरिक रैबार
काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सूरू

नागरिक रैबार/बाजुरा २५ पुस। बुढीनन्दा नगरपालिकाको लामो प्रयास पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु भएको छ ।

 गेटा आँखा अस्पताल धनगढी कैलाली र बुढीनन्दा नगर पालिकाको सहकार्यमा  आज बाट आँखा उपचार केन्द्र सुचारु भएको हो।
यसबाट बुढीनन्दा नगरपालिका लगायत छिमेकी पालिका हिमाली,जगन्नाथ ,स्वामिकार्तिक सङै छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका जनताले समेत सेवा पाउने  भएका छ्न ।

आज बाट नियमित आँखा परिक्षण हुने , औसधि बितरण ,चस्माको  आवस्यक पर्ने बिमारी हरु लाई चेक चेकजाँच गरेर चस्मा उपलब्ध गराउने,टेलिमेडिसियानको माध्यम बाट  विशेषज्ञ उपचार दिने र यहाँ उपचार हुन नसकेका बिरामी हरुलाई गेटा रिफर गरेर उपचार गर्ने जस्ता सेवा दिने नेत्र सहायक तेज रावलले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार