होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मन्त्रीहरुको सपथ साँझ ५ बजे
देश/प्रदेश

मन्त्रीहरुको सपथ साँझ ५ बजे

  • नागरिक रैबार
मन्त्रीहरुको सपथ साँझ ५ बजे

काठमाडौं । मन्त्रिपरिषद्मा थपिएका नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे हुने भएको छ ।

बुधबार गठबन्धनका दलहरुले मन्त्रालयको भागबण्डा टुंगाएसँगै आजै सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गठबन्धनको सहमति अनुसार मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ भने यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय पाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार