होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सूरू
Breaking News

बुढीगंगामा चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सूरू

  • नागरिक रैबार
बुढीगंगामा चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सूरू

नागरिक रैबार/बाजुरा २० पुस ।बाजुराकाे बुढीगंगा नगरपालिकामा आजबाट चाैथाे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ यस वर्षकाे नगरस्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियाेगिताकाे एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुराका सचिव भरत थापाले उद्घाटन गरेका छन् ।
प्रतियाेगिता भानाेदय माविमा सूरू भएकाे छ ।

विज्ञापन

प्रतियाेगितामा पालिका भित्रका ८ वटा विद्यालय सहभागि भएकाे बुढीगंगा-६ काअध्यक्ष तथा नगरप्रवक्ता हेमराज जैशीले बताएका छन्।

नगरप्रमुख रामबहादुर बानियाँकाे अध्यक्षतामा सूरू भएकाे प्रतियाेगितामा प्रमुख अतिथि एमाले बाजुराका सचिव भरत थापा रहेका छन् ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापा, उपप्रमुख माया खड्का कुँवर लगायत रहेकाे प्रतियाेगताकाे संचालन नगरपालिकाका कर्मचारी टंक सिंहले गरेका छन् ।  प्रतियोगिताले विद्यार्थीकाे व्यक्तित्व विकासमा सहयाेग पुग्ने पालिकाले विश्वास लिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार