होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा २ दिन विद्युत सेवा अवरुद्ध हुने
देश/प्रदेश

बाजुरामा २ दिन विद्युत सेवा अवरुद्ध हुने

  • नागरिक रैबार
बाजुरामा २ दिन विद्युत सेवा अवरुद्ध हुने

बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

विद्युत १८ गते बुधबार र १९ गते विहीबार दुई दिन विहान ७ः०० बजेदेखि १० बजेसम्म र दिउँसो ३ः०० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।

विद्युत अवरुबाट सेवा ग्राहीमा पर्नको गएको असुविधप्रति वितरण केन्द्रले क्षमा प्रार्थी छ, यद्यपी तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न भए विद्युत सेवा सूचारु हुने सूचनामा भनिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार