होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जिल्ला अस्पताल बाजुराले माग्याे ठुलाे संख्यामा कर्मचारी (सूचनासहित)
स्वास्थ्य-जीवनशैली

जिल्ला अस्पताल बाजुराले माग्याे ठुलाे संख्यामा कर्मचारी (सूचनासहित)

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुराले माग्याे ठुलाे संख्यामा कर्मचारी (सूचनासहित)

नागरिक रैबार/बाजुरा १५ पुस। जिल्ला अस्पताल बाजुराले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै चौथो र पाँचौ तहका करारमा कर्मचारी माग गरेको हो ।

जिल्ला अस्पतालले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न पदका ९ जना स्वास्थ्यकर्मीकाे माग गरेकाे जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

विज्ञापन

अस्पतालले करार सेवामा नियुक्त गर्ने गरि  जारी गरेको सूचनामा स्टापनर्श ४, हेल्थ असिस्टेन्ट १, रेडियोग्राफर १, फार्मेसी सहायक १, अनमि १  र ल्यावअसिस्टेन १ गरि ९ जना स्वास्थ्यकर्मीलाई करार सेवाका लागि  विज्ञापन आह्वान गरिएको उल्लेख छ ।

विभिन्न पदमा इच्छुक व्यक्तिलाई आवश्यक कागजात सहित सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार