होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा भोलि र पर्सि २ दिन विद्युत सेवा अवरुद्ध हुने
बाजुरा बिशेष

मार्तडीमा भोलि र पर्सि २ दिन विद्युत सेवा अवरुद्ध हुने

  • नागरिक रैबार
मार्तडीमा भोलि र पर्सि २ दिन विद्युत सेवा अवरुद्ध हुने

नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा भोलि शनिवार र पर्सि आईतबार २ दिन राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

बाजुरा वितरण केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै बाजुरा वितरण केन्द्र अन्तरगत बल्दे देखि अमकोट सम्मको ३३ केभि लाईनमा ११ केभि कम्पोजिट लाईन निर्माणको काम गर्ने भएकोले मार्तडीमा २ दिन विद्युत सेवा अवरुद्ध हुने बताएको छ ।

बाजुरा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार भोली १९ गते विहान ७ बजे देखि बेलुका ६ बजे सम्म र पर्सि आईतबार विहान ७ बजेदेखि १० सम्म र दिउसो साढे २ देखि बेलुका ६ बजेसम्म लाईन सर्टडाउन गर्ने भएको छ ।

विज्ञापन

May be an image of blueprint and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार