होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली १९ गते बाजुरा आउँदै
राजनीति

एमाले अध्यक्ष ओली १९ गते बाजुरा आउँदै

  • नागरिक रैबार
एमाले अध्यक्ष ओली १९ गते बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा १४ कार्तिक।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तिक १९ गते बाजुरा आउने भएका छन् ।ओली बुढीगंगा नगरपालिकाको निमन्त्रणमा बाजुरा आउन लागेका हुन् ।

यही कार्तिक १९ गते बुढीगंगा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्धघाट्नका लागि ओली बाजुरा आउन लागेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

बुढीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघाटन् संगै नगरपालिकाको आयोजनामा १९ गतेबाट संचालन हुने भलिवल प्रतियोगिताको समेत ओलीले उद्धघाटन् गर्ने र त्यसपछि एमालेको भेलालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको नगरप्रमुख बानियाँको भनाई छ ।

विज्ञापन

बुढीगंगा नगरपालिकामा सोही दिन हुने विभिन्न कार्यक्रममा सहभागि भएर दिउसो बडीमालिका मन्दिरको अवलोकन गरेर काठमाण्डौं फर्किने भएका छन् ।

ओलीसंगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य कणर्बहादुर थापा समेत बाजुरा आउने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार