होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथमा चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकाेट माविलाई
Breaking News

जगन्नाथमा चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकाेट माविलाई

  • नागरिक रैबार
जगन्नाथमा चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकाेट माविलाई

नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराकाे जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ ।

प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो ।

प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै सरस्वती माध्यामिक विद्यालयले ९ स्वर्ण, ९ रजत र ८ कास्य सहीत २५ पदक हात पार्दै द्धितीय भएको छ ।

विज्ञापन

यसैगरी कैलाश माध्यामिक विद्यालयले ३ स्वर्ण, ११ रजत र ११ कास्य गरी जम्मा २५ पदक हात पार्दै तेस्रो स्थान हात पारेको हो भने वैद्धिक सनातन गुरुकुल माविले ३ कास्य मात्रै हात पार्न सफल भएको छ ।

प्रतियाेगिता पुस ११ गतेबाट सूरू भएकाे थियाे भने प्रतियाेगितामा पालिका भरिका ४ वटा मावि सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार