होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ८ का परे रावल एकहप्ता देखि सम्पर्क विहिन
समाचार

बडीमालिका ८ का परे रावल एकहप्ता देखि सम्पर्क विहिन

  • नागरिक रैबार
बडीमालिका ८ का परे रावल एकहप्ता देखि सम्पर्क विहिन

नागरिक रैबार/बाजुरा १५ जेठ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ रावलवाडाका ५५ वर्षका परे रावल एक हप्ता देखि सम्पर्क विहिन बनेका छन् ।

परिवारका अनुसार रावल यही जेठ ७ गते आईतबार विहान ६ बजे आफ्नै घरबाट हिँडेको र एकहप्तासम्म घरको सम्पर्कमा नआएको उनका छोरा विरेन्द्र रावलले बताएका छन् ।

सम्पर्क विहिन बनेका परे रावलको माथि कालो बन्डि तल धर्साभएको कालो टाउजर लगाएका छन् । एक हप्तादेखि उनको खोजी गर्दा कतै नभेटिएको उनका परिवारले बताएका छन् ।

विज्ञापन

May be an image of 1 person, ticket stub and text

परिवारले उनको खोज तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा हुलिया सहितको निवेदन पेश गरिसकेको छ । तर पनि रावल अझै कसैको सम्पर्कमा आउन सकेका छैनन् । परिवारले रावलको खोजी कार्यमा सहयोग गरिदिन र कतै भेटाएमा  ९८६५७५२२५६ र ९८४८५५२६५७ यि नम्वरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार