होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता
समाचार

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

  • नागरिक रैबार
चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।

फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म दर्ता भएका दलहरु निम्न अनुसार छन् :

विज्ञापन

nn

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै