होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बैतडीमा पहिलो पटक डिएसपी महिला
Breaking News

बैतडीमा पहिलो पटक डिएसपी महिला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा पहिलो पटक डिएसपी महिला

बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन्। हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन्।

राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्।

डिएसपी अर्चनाले बैतडीको भूगोल आफ्नो लागि नयाँ भए पनि प्रतिकूल अवस्थामा पनि आफू सुदूरपश्चिम आएको बताइन्। बैतडी बसुन्जेल यहाँको माया र सहयोग पाउने विश्रास गरेको उनले बताइन्। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै