होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा नगर स्तरीय ३ वटा संजाल गठन
बुढीगंगा

बुढीगंगामा नगर स्तरीय ३ वटा संजाल गठन

  • नागरिक रैबार
बुढीगंगामा नगर स्तरीय ३ वटा संजाल गठन

नागरिक रैबार/बाजुरा ७ असोज।जिल्लाको बुढीगंगा नगरपालिकामा नगर स्तरीय ३ वटा संजाल गठन गरिएका छन् । नगरपालिका भित्र महिला, बालवालिका र युवाको हकहितका लागि ३ वटा संजालहरु गठन गरिएको नगर प्रवक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।

No description available.

प्रवक्ता जैशीले दिएको जानकारी अनुसार नगर स्तरीय महिला संजालको अध्यक्षमा टिका रानाको नेतृत्वमा ११ सदस्यीय संजाल गठन गरिएको छ । त्यस्तै नगर स्तरीय वाल सञ्जाल निराजन प्रसाद जैशीको नेतृत्वमा २१ सदस्यीय र नगर स्तरीय युवा सञ्जाल ओमराज थापा नेतृत्व १९ सदस्यीय समीती गठन गरिएको छ ।

विज्ञापन

No description available.

बुढिगंगा नगरपालिका नगर स्तरिय संञ्जाल गठन तथा संचालन कार्यविधी अनुसार हिजो एक औपचारिक कार्यक्रमका विच नगर स्तरीय संजालहरु गठन नगरपालिकाले जनाएको छ ।३ वटै नगर स्तरीय संजालका पदाधिकारीहरुलाई नगरप्रमुख रामबहादुर बानियाँ र उपप्रमुख माया खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार