होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोका कारण बडीमालिका ७ का दर्जनौ घर उच्च जोखिम्मा
समाचार

पहिरोका कारण बडीमालिका ७ का दर्जनौ घर उच्च जोखिम्मा

  • नागरिक रैबार
पहिरोका कारण बडीमालिका ७ का दर्जनौ घर उच्च जोखिम्मा

नागरिक रैबार/बाजुरा ८ साउन । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ का दर्जनौ घरहरु बाढी पहिरोको उच्च जोखिम्मा परेका छन् ।

आईतबार राति आएको अबिरल बर्षाका कारण घर वरिपरि पहिरो बग्न थालेपछी सो वडाको ढम्कने लगाएत गाउँमा दर्जनौ घरहरु पहिरोका उच्च जोखिममा परेका हुन ।

आईबार आएको अविरल बर्षा संगै पहिरोले कुनै मानविय क्षेति नभएपनि दर्जनौ घर पहिरोका जोखिमा र सार्वजनिक भौतिक सम्पति तथा पुर्वाधारमा ठुलो क्षेति भएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएकचा छन् । अहिले घटना स्थलमा प्रहरी तथा जनप्रतिनिधिहरुको टोली परिचालन भएको छ ।

विज्ञापन

May be an image of grass

ढम्कनेको आलुको भण्डारण केन्द्र नजिक रहको दलित बस्ती पुरै बिस्तापीत भएको वडाअध्यक्ष पाध्यायले जानकारी दिए । उनका अनुशार वडा नम्मर ७ सबै गाउँहरु प्रायजसो पहिरोको चपेटामा रहेका छन् ।

May be an image of fog

बर्षायाममा हुने प्राकृतिक प्रकोप जन्य घटनाहरुबाट सुरक्षित रहन वडा अध्यक्ष पाध्यायले वडाबासीलाई अनुरोध गर्नुभएको छ । क्षेतीको एकिन बिवरण भने आउन बाकी रहेको र प्रहरीको टोली उक्त वडामा पुगीसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार