होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय युवा संघ सुदूरपश्चिमको अध्यक्षमा कुँवर
समाचार

राष्ट्रिय युवा संघ सुदूरपश्चिमको अध्यक्षमा कुँवर

  • नागरिक रैबार
राष्ट्रिय युवा संघ सुदूरपश्चिमको अध्यक्षमा कुँवर

राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा अरुण कुँवर चयन भएका छन्।नेकपा एमाले सम्बद्ध युवा संघको बिहिवार डोटीमा सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन्।
यस्तै, उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह–सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् भने महिला विभाग प्रमुखमा श्रीया सिंह चयन भएकी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै