होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने
समाचार

राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने

  • नागरिक रैबार
राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ ।गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध राँके जुलुस प्रदर्शन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भ्रासंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।

संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाले मुलुकलाई सङ्कटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक सङ्घर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्दोलनको तयारीमा रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार