होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराबाट सुर्खेत जाँदै गरेको जिप अछाममा दुर्घटना
Breaking News

बाजुराबाट सुर्खेत जाँदै गरेको जिप अछाममा दुर्घटना

  • नागरिक रैबार
बाजुराबाट सुर्खेत जाँदै गरेको जिप अछाममा दुर्घटना
साँकेतिक तस्विर

नागरिक रैबार/ बाजुरा ३ पुस। बाजुराबाट सुर्खेत जाँदै गरेको जीप अछाममा दुर्घटना भएको छ। मंगलबार बाजुराबाट सुर्खेत तर्फ जाँदै गरेको जीप अछाम जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार १४ जनामध्ये १३ जना घाइते भएका छन्। घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको र एक जना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार