होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन बन्दै
समाचार

बुढीगंगामा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन बन्दै

  • नागरिक रैबार
बुढीगंगामा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन बन्दै

नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ स्थित फालासैनमा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ ।

भवनको आज बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले सिलान्यास गरेका छन् । बुढीग‌गा नगरपालिकाकाे १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन् लागेकाे बताइएको छ । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको छ ।

नगरभित्रका युवाहरूलाई खोज तथा अध्ययन अनुसन्धानमा प्रेरित गर्ने उध्येश्यले मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुन् लागेको नेकपा एमाले बुढीग‌गा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार