होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

  • नागरिक रैबार
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

‘पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक बोलाइएको हो,’।७ असारमा रास्पवा स्थापना भएको एक वर्ष पुग्दैछ । ७ असारमा गठन भएको रास्वपा १७ असारमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

पार्टी स्थापना भएको अवसरमा ७ असारमा चियापानको आयोजना गरिएको छ । साथै, सोही दिन केन्द्रीय कार्यालय बालाजुमा सार्न लागिएको छ । अनलाइन खबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार