होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकाे खडिगाड नजिकै ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
देश/प्रदेश

बाजुराकाे खडिगाड नजिकै ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • नागरिक रैबार
बाजुराकाे खडिगाड नजिकै ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

नागरिक रैबार। बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आइतवार साँझ ५ बजेतिर मार्तडीबाट गाैमुल गाउँपालिकाकाे घटमुना तर्फ जाँदै गरेको सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरको ट्याक्टर बडमिालिका २ को खडिगाड खाेला नजिकै दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परेर चालक गाैमुल गाउँपालिका ६ का वर्ष ३० का हिक्मत रोकाया, बडीमालिका २ का वर्ष ३८ का देवराज जोशी, अन्दाजी ३० वर्षकी करिस्मा राेकाया र बडीमालिका १ का चन्द्रबहादुर दानीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको र थप विवरण आउन बाँकी रहेको बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार