होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जेठ १२ र १३ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने
समाचार

जेठ १२ र १३ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  • नागरिक रैबार
जेठ १२ र १३ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं,२९ वैशाख । नेकपा एमालेले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार आगामी जेठ १२ र १३ गते काठमाडौंमा स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष,उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।

एमालेले स्थानीय तहमा बजेट बनाउने बेला भएको र बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको हो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार