होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस युनियन सुदूरपश्चिमको प्रथम अधिवेशन सूरु
समाचार

प्रेस युनियन सुदूरपश्चिमको प्रथम अधिवेशन सूरु

  • नागरिक रैबार
प्रेस युनियन सुदूरपश्चिमको प्रथम अधिवेशन सूरु

नागरिक रैबार
बाजुरा २७ पुस
नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सूरु भएको छ ।
आजबाट सूरु भएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समद्घाटन् गरेका हुन् ।
नेपाल प्रेस युनियन सुदुरपश्चिमको प्रथम अधिवेशन प्रेम चुनाराको अध्यक्षतामा सूरु भएको छ । अधिवेशनमा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैन सिंह महर, विशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, सल्लाहाकार अनिता बिन्दु रहेका छन् ।
आज र भोलीसम्म चल्ने अधिवेशनमा नेपाल प्रेस युनियनमा आवद्ध सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रतिनिधिहरु सहभागि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार