होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका एक युवाको भारतमा मृत्यु
बाजुरा बिशेष

बाजुराका एक युवाको भारतमा मृत्यु

  • नागरिक रैबार
बाजुराका एक युवाको भारतमा मृत्यु

नागरिक रैबार/बाजुरा २७ पुस। बाजुराका एक युवाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नम्वर ४ रिला घर भएका अन्दाजी २५ वर्षिया दलबहादर उखेडा रहेका छन् ।

रोजगारीको शिलसिलामा भारतमा काम गर्दै आएका उखेडाको मंगलबार साँझ स्कुटर दुर्घटनामा परेर मृत्यु भएको उनका आफन्तले शंकर उखेडाले बताएका छन् । आफन्तका अनुसार आजै उनको हिन्दु परम्परा अनुसार भारतमै दाहसंस्कार गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि