होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका प्रदेश सांसद शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त
Breaking News

बाजुराका प्रदेश सांसद शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त

  • नागरिक रैबार
बाजुराका प्रदेश सांसद शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त

नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) का सांसद नरेश कुमार शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता शाही काँग्रेस नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् ।

त्यस्तै कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । मन्त्री नियुक्त भएका काँग्रेसका देउवा र नेकपा एसका शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।मुख्यमन्त्री शाहले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

विज्ञापन

May be an image of 5 people, people standing, people sitting and indoor

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार