होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक १ बजे सम्मका लागि सर्‍यो
समाचार

कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक १ बजे सम्मका लागि सर्‍यो

  • नागरिक रैबार
कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक १ बजे सम्मका लागि सर्‍यो

काठमाडौँ — प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो ।

‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियाे भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ,’ प्रतिनिधिसभाका सचिव गाेपालनाथ याेगीले भने । कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार