होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एसले सरकारलाई विश्वासको मत दिने, विपक्षमा रहने
समाचार

नेकपा एसले सरकारलाई विश्वासको मत दिने, विपक्षमा रहने

  • नागरिक रैबार
नेकपा एसले सरकारलाई विश्वासको मत दिने, विपक्षमा रहने
फाईल तस्विर

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय  गरेको छ । केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले यो सरकारलाई ससर्त समर्थन गर्ने र प्रतिपक्षमा रहने निर्णय गरेको छ’ सो दलका प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसद्को सोमबार भएको पहिलो बैठकमा दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए । नेकपा एसले वाग्मति सरकारमा पनि माओवादी नेतृत्वलाई समर्थन गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार