होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरा केन्द्र विन्दु बनाएर ४ रेक्टरकाे भुकम्प
Breaking News

बाजुरा केन्द्र विन्दु बनाएर ४ रेक्टरकाे भुकम्प

  • नागरिक रैबार
बाजुरा केन्द्र विन्दु बनाएर ४ रेक्टरकाे भुकम्प

नागरिक रैबार/बाजुरा २१ कात्तिक । जिल्लाकाे हिमाली गाउँपालिकाको रयालाई केन्द्रव्निदु बनाएर आज मंगलबार मध्यान्ह १२ बजेर ५८ मिनेटमा ४ रेक्टरको भुकम्प गएको भुकुम्प मापन केन्द्र जनाएको  छ ।

बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

लगातार भुकम्पको पराकम्पन आउन थालेपछि जिल्लाका स्थानीयहरु त्रिसित बन्दै गएका छन् ।

विज्ञापन

गएकाे असाेज १६ गते बझाङलाई केन्द्र विन्दु बनाएर गएकाे भुकुम्पका कारण बाजुराका हजाराै घरमा छेति पुर्याएकाे थियाे ।

भुकम्पका कारण चर्किएका घरहरु थप जोखिममा भएकाले घर भत्किने डरले यहाँका नागरिकहरु त्रसित बन्दै गएका हुन् ।
गत १७ गते  जाजरकोट जिल्लालाइ केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार