होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • वडा अध्यक्षद्वारा स्थानिय माथी कुटपिट
Breaking News

वडा अध्यक्षद्वारा स्थानिय माथी कुटपिट

  • नागरिक रैबार
वडा अध्यक्षद्वारा स्थानिय माथी कुटपिट

राजेन्द्र विक बाजुरा,२०भदौ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख रावतले एक जना स्थानियलाइ निर्घात कुटपिट गरेका छन । सोही वडाका स्थानिय नरबहादुर बुढालाई वडा अध्यक्ष रावतले मंगलबार दिउसो मदिरा सेवन गरी निर्घात कुटपिट गरेका हुन ।

वडा अध्यक्ष बिर्ख रावत सहित उनका कार्यक्रता हरुको समूहले मदिरा सेवन गरी मंगलबार दिउँसो देखी गाउँमा अन्य स्थानियहरुलाई गालिगलौच समेत गर्दै हिंडेका र साँझ पख नरबहादुर बुढालाइ धारीलो हतियार प्रयोग गरी मरणा सन्न हुने गरि कुटपिट गरेको स्थानियले बताएका छन् ।

कुटपिटपछि नर बहादुर बुढा सख्त घाइते भएका छन् उनको अहिले डोगटी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। वडा अध्यक्ष रावत नेपाली काग्रेसबाट निर्बाचीत वडा अध्यक्ष हुन । उनले बुढालाइ स्थानिय तहको निर्वाचनमा आफुलाइ भोट नहालेको भनेर यस अघी पनि पटक पटक धम्की दिदै आएका र हिजो एक्लै फेला पारेर कुटपिट गरेको उनका आफन्तले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार