होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बाजुरा आउँदै
समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बाजुरा आउँदै

  • नागरिक रैबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बाजुरा आउँदै
file photo

नागरिक रैबार/बाजुरा १९ असार।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउने भएका छन् । बाजुराको बुढीगंगा नगरपालिकाबाट नारी टेलिभिजनको नियमित प्रसारणको शुभारम्भ गर्नका लागि सभापति लामिछाने बाजुरा आउन लागेका हुन् ।

नारी टेलिभिजनको भोलि बाजुराको बुढिगंगा नगरपालिका बाट नियमित प्रशारण शुरु गरिने छ । टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका एचआईभि संक्रमित महिला र वडा नम्बर १० का एकल महिलालाई सहयोग गर्ने कार्यक्रम समेत रहेको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहल बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विशिष्ट अतिथि बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया खड्का कुँवर लगायत रहने बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार