होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २२, २०७९
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीबाट कुन ठाउँ जान कति भाडा लाग्छ हेर्नुहोस !
Breaking News

मार्तडीबाट कुन ठाउँ जान कति भाडा लाग्छ हेर्नुहोस !

  • नागरिक रैबार
मार्तडीबाट कुन ठाउँ जान कति भाडा लाग्छ हेर्नुहोस !

नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभरको भाडादर निर्धारण गरेको छ ।

जिल्लामा चल्ने जिप व्यवसायी संग हिजो बसेको बैठकले जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षमतालाई मध्येनजर गरी यस अघि असोज ६ गते जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले कच्चि सडकमा प्रति किलोमिटर १८, ग्रावेल सडकमा प्रतिकिलोमिटर १२ र पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडादर अनुसार कायम गर्न जिप व्यवसायीलाई प्रशासनले आग्रह गरेको छ ।

No description available.

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार