होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आर्थिक अभाव हुँदा बुढीगंगाकी १ महिलाको उपचार हुन् सकेन
समाचार

आर्थिक अभाव हुँदा बुढीगंगाकी १ महिलाको उपचार हुन् सकेन

  • नागरिक रैबार
आर्थिक अभाव हुँदा बुढीगंगाकी १ महिलाको उपचार हुन् सकेन

नागरिक रैबार/बाजुरा २० जेठ।आर्थिक अभाव हुँदा बाजुराको बुढीगगा नगरपालिका वडा- १० सिगाडाका भरत बिककि श्रीमती जानकी देवि विकको उपचारमा समस्या भएको छ ।

३५ वर्षिया जानकी देबी बिकको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि भारतको मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी छन् । अस्पतालमा उपचारारत रहेकी उनको आर्थिक नहुँदा उपचार हुन् सकेको छैन् ।

जानकीको ८ महिनादेखि उपचार गर्दागर्दै आफुसंग भएको आर्थिक रकम सकिएको र घरको आर्थिक अवस्था नाजुक भएपछि जानकीको उपचारमा समस्या भएको उनका श्रीमान भरत विकले बताएका छन् ।

विज्ञापन

जानकीको आन्द्राको क्यान्सरको उपचार गर्न अझै ७ लाख नेपाली रुपैयाँ खर्च लाग्ने अस्पतालले बताएपछि जानकीका श्रीमान भरतलाई आर्थिकको जोहो गर्न निकै समस्या भएको छ ।

विरानो ठाउँमा को संग पैशा मागौं, आफ्नो घरको आर्थिक अवस्था नाजुक छ, श्रीमतिको उपचारका लागि अस्पतालमा लाग्ने खर्च जुटाउन सकेको छैन् जानकीका श्रीमान भरतले दुखेसो गर्दै भने । जानकीका २ छोरा र १ छोरी समेत छन् ।

जानकीको उपचारका लागि अहिले उनका श्रीमान भरतले विभिन्न सहयोगी आफन्तहरुसंग आर्थिक सहयोगका लागि गुहार मागिरहेका छन् । भरतकी श्रीमतिको उपचारका लागि आवस्यक सहयोग गर्न चाहानु हुन्छ भने भारतमा सहयोगको लागि सम्पर्क व्यक्ति शंकर विक 8652325492 Gpay पुरन बिक 8454896772 GPay भीम बि क 9076392501 GPay लोकेश बिक 8424839654 नीर्मल बि क 9619574094 Gpa र नेपालको सहयोगी मनहरुको लागि सम्पर्क व्यक्ति हंश बि क सम्पर्क न : 9848648246 Bank details Account name :- Saddharth bank A/C 03115138311 Budhiganga branch मा सहयोका लागि जानकीका परिवारले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार