होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु
समाचार

बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु

  • नागरिक रैबार
बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु

नागरिक रैबार/बाजुरा २० जेठ।बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ७ ढम्कनेका ४२ वर्षका देब बहादुर धामी रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

उनका अनुसार धामी शनिवार विहान घरबाट गाईबस्तुका लागि कालाजग्रा ठाम्रा सामुदायिक बनमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

No description available.

विज्ञापन

मृतक धामीको आजै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने भएको छ । धामीको मृत्यु पछि उनकी श्रीमति सहित ३ छोरा र १ छोरी सहारा विहिन बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार